९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

गरिबकै चुलोमा पुग्दैन अनुदानको चामल

दसैंतिहार लगायतका चाडबाड नजिकिँदै जाँदा कर्णालीका पहाडी जिल्लाका सर्वसाधारणले महँगो चामलको भार खेपिरहेका छन्।

दसैं-तिहारअगावै कर्णालीमा सहुलियत चामल

तीन वर्षपछि काठमाडौं हुँदै चीनको बाटो भएर हिल्सा नाकाबाट हुम्लामा चार हजार क्विन्टल खाद्यान्न पुगेको छ। अब दसैं–तिहारमा जिल्लाका उत्तरी क्षेत्रका वासिन्दाले चामल अभाव झेल्नुपर्ने छैन।

खाद्य कम्पनीमै चामल आउन छाड्यो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुमपश्चिम शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरूवा मोटो र बास्मती चामल बिक्री हुँदै आएको थियो।

भारतको प्रतिबन्धले चामलको भाउ बढ्यो

‘चामल आयातका लागि सरकारले तत्काल पहल गर्नुपर्छ,’ किराना व्यवसायी संघका अध्यक्ष श्रेष्ठले भने, ‘भारतबाट आयातको व्यवस्था नमिलाए चामलको अझै मूल्य बढ्न सक्छ।’

सरकारले भारतसँग १० लाख टन धान खरिद गर्नसके चामल प्रतिवन्धको असर पर्दैनः अध्यक्ष दुगड

नेपाल चामल, तेल, दाल उद्योग संघको अध्यक्ष कुमुदकुमार दुगडले नेपाल सरकारले भारत सरकारसँग धान खरिद गर्नसके चामल प्रतिवन्धको असर नपर्ने बताएका छन्।

चामल तेल–दाल उद्योग संघका अध्यक्षमा दुगड चयन

नेपाल चामल तेल–दाल उद्योग संघको ४४ औं वार्षिक साधारणसभाले कुमुदकुमार दुगडको अध्यक्षतामा २ वर्षको लागि नयाँकार्य समिति निर्विरोध चयन गरेको छ।

३३ अर्बको चामल आयात

सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा चालु आवको ११ महिनामा करिब साढे ३३ अर्बको धान तथा चामल आयात भएको छ।

फेरियो कोदोको परिचय

पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ। बागलुङमा धेरै उत्पादन हुने अन्नको रूपमा रहेको कोदो बालीको पछिल्लो समय प्रवर्द्धनपछि महत्व बढ्दै गएको छ।

कृषि प्रधान मुलुक: धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै!

कृषक ओझा प्राङ्गारिक मल प्रयोग खेतीपातीमा गर्ने चलन नै हराएको बताउँछन्। विगतमा प्राङ्गारिक मल र गाईवस्तुको मल हाल्दा उत्पादन पर्याप्त हुनुका साथै स्वादिलो हुने गरेको उनको भनाइ छ।

मतदाता रिझाउन घरदैलोमै चामल !

मतदाता प्रभावित गर्ने योजनासहित नेकपा एमालेका कार्यकर्ताले मतदातालाई चामल वितरण गरेको पाइएको छ।

दसैंमा पुगेन हिमाली तथा पहाडी जिल्लामा चामल

गत वर्षको मौज्दात चामलले काम चलिरहेको छ भने चालु आर्थिक वर्षका लागि खाद्य ढुवानी गर्न सम्झौता हुँदै छ। हेड अफिसले सम्झौता गरेर चालु आवका लागि जाजरकोटमा खाद्यान्न ढुवानी गर्न निर्देशन दिएको छ।

खाद्यको पर्वाेत्सव छुटः खाद्यमा चामल किन्दा किलोमा सात रुपैयाँ सस्तो

‘यो पटक चामल मात्र बिक्रीमा राखिएको छ। दाल पनि राख्न पाएको भए हुन्थ्यो। तर, अहिले चामल बाहेकको खाद्यान्न उपलब्ध छैन,’ उनले भने। चिनी, नुन, तेल लगायतका खाद्यान्न भने अन्य संस्थानले नै बिक्री गर्छन्।

मार्सी धानको बिमा गर्दै किसान

जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बिमा गर्न थालेका छन्।

जुम्ली मार्सी चामलको माग अन्तर्राष्ट्रिय बजारमा

यसलाई दहीसँग चिउरा खाने दिनका रुपमा पनि लिइन्छ। जुम्लामा भने यसअघि जेठ १५ गते कालीमार्सी धान दिवस मनाइसकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्