२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

किन डुब्छ बर्सेनि कैलाली ?

हरेक वर्षायाममा कैलालीको दक्षिणी क्षेत्र डुबानमा पर्दै आएको छ। नेपाल–भारत सीमाबाट १० किलोमिटर दक्षिणमा भारतले घाँघरा (कर्णाली) नदीमा गिरिजापुरी बाँध (कैलाशपुरी बाँध) बनाएर बाँधको ढोका थुन्ने गरेका कारण कैलाली र बर्दिया डुबानमा पर्ने गरेका हुन्।

सुदूरपश्चिममा बाढीपहिराेः ६ हजार घर डुबानमा, ४ जना बेपत्ता

सुदूरपश्चिममा मंगलवार रातिदेखि आएको अबिरल बर्षाका कारण आएको पहिरो र बाढीले ठूलो क्षति गरेको छ। पहाडी जिल्लामा पहिरोले र तराईमा बाढीले जनजिवन अस्तव्यस्त बनाएको छ।

पहिराे प्रभावितलाई राहत वितरण

पहिराेले घरमा क्षति पुर्‍याएपछि विस्थापित बनेका बागलुङ नगरपालिका–५ का तीन परिवारलाई मालिका सेवा समाजले आज राहत रकम प्रदान गरेको छ ।

अझैं खुलेन पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग (फोटो फिचरसहित)

पहिराेले शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार (आज) पनि खुलेको छैन। तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। शनिबार दिनभर सडक खुलाउन डोजर प्रयोग गरिए पनि पहिरो खस्नेक्रम नरोकिएपछि समस्या थपिएको छ। यस्तै शनिबार राति तिनाउँ गाउँपालिका–३, पैठेडाँडाबाट ठूला ढुङ्गा सडकमा खस्दा सडक पूर्ण रुपमा बन्द भएको छ।

आज पनि विभिन्न स्थानमा वर्षा र बाढीपहिराेको सम्भावना

प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी (ठूलो) वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बाढीपहिराेकाे वितण्डाः अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति

कोभिड–१९ को जोखिम कायमै रहँदा मनसुनजन्य विपद्को कहरले मुलुकका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ। विपद् व्यवस्थापन विज्ञका अनुसार अपत्यारिलो स्थानमा पहिरोले अकल्पनीय क्षति पु¥याएको छ। मुख्यगरी पर्वत, बझाङ, पाल्पा, सिन्धुपाल्चोक, रुकुम, म्याग्दी, कास्की, जाजरकोटमा पहिरोका अपत्यारिलो घटना भयो। पर्वत, बझाङ, होस् या सिन्धुपाल्चोकका बाह्रबिसेमा खसेको पहिलो, त्यति धेरै क्षति हुन्छ भनेर आँकलन थिएन।

मैलुङ–स्याफ्रु सडक खुल्यो

वर्षाका कारण दुई महिनादेखि अवरुद्ध मैलुङ–स्याफ्रु सडक मंगलबारदेखि खुलेको छ। बेत्रावतीदेखि छोक्कलसम्मको पहिरो हटाउनुका साथै खोलामा ह्युमपाइप राखिएपछि सडक खुलेको हो। शनिबारदेखि मर्मत भएको सडक खुलाउन सफल भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

जाजरकोटको पहिरो, जसमा एकै परिवारका तीनले ज्यान गुमाए (तस्बिर सहित)

भेरी नगरपलिका २ तिमिलेमा गएरातीको अबिरल बर्षाका कारण घर भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

पहिरोमा परी एकको मृत्यु

साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ। शनिबार साँझ अलैँची गोडेर घर फर्कंने क्रममा बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जुँगुका पहिरो पीडितलाई कांग्रेसको राहत

कांग्रेसका जिल्ला सभापति रुद्र खड्का र गाउँपालिका समिति सभापति श्याम सुन्दर लामाले पहिरोमा परी वेपत्ता भएका निशान खड्का र जगतबहादुर खत्रीको परिवारलाई १५ हजारका दरले नगद राहत हस्तान्तरण गरे।

सडकले निम्ताएकाे जाेखिम

सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा पहिरो खस्दा गाउँ नै जोखिममा परेको छ। असारमा डोजरले खनेको सडकको कारण पहिरो खस्दा ६ घर विस्थापित भएका छन् भने करिब २५ घर जोखिममा छन्।

पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ। बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार बिहानसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको हो।

'निष्ठुरी भगवानले महिना दिन पनि देख्न सकेन खुसी'

गौमुल गाउँपालिका–६ टुनिका जंगे चदाराको सपरिवार नयाँ घरमा सरेको महिना दिन पुगेको थिएन्। उनीसँगै अरु चार परिवार पनि असारको दोस्रो साता मात्र नयाँ घरमा सरेका हुन्। चारै परिवारले पहिरोको जोखिम हुदैन् भन्ने भरोसाका साथ पहाड खनेर घर बनाएका थिए।

रोइदिनेसम्म कोही नबाँचेका ६ वर्ष अघिको संसार हलचल गराउने त्यो घटना

घटनाले धेरैलाई एक्लो बनायो, कपतियको रोइदिनेसम्म कोही बाँचेनन्। तल्लो तटीय क्षेत्रका हजारौँ स्थानीयले त्रासले महिनौँसम्म घर छोडे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्