१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

अचाक्ली महँगियो इन्धनः ८३ को पेट्रोलमा ५७ रूपैयाँ कर

निगमले प्रतिलिटर ८२ रूपैयाँमा किनेको डिजेलमा ४० रूपैयाँ ४१ पैसा, ७७ रूपैयाँ ९ पैसाको मटितेलमा १८ रूपैयाँ २७ पैसा, ८३ रूपैयाँ ४७ पैसाको पेट्रोलमा ५७ रूपैयाँ ७३ पैसा, ७७ रूपैयाँ ३४ पैसाको हवाई इन्धनमा १६ रूपैयाँ १० पैसा र १६ सय १४ रूपैयाँको ग्यास सिलिन्डरमा दुई सय ७८ रूपैयाँ ८६ पैसा कर लगाएको छ।

मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू सिन्धुलीले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन्।

इन्टरनेटको मूल्य बढाउने निर्णय

इन्टरनेट कम्पनीले डेढ सयदेखि तीन सय रूपैयाँसम्म मूल्य बढाउने तयारी गरेका हुन्। ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा प्रतिग्राहक एक सय ५० रूपैयाँका दरले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले जनाएको छ।

कसरी धनीहरू आय कर छल्छन् ?

फोर्ब्सका अनुसार बेजोसको सम्पत्ति ३.८ बिलियन डलरले बढ्यो तर विश्वकै धनी व्यक्ति भईकन पनि उनले कर भने निकै कम मात्र तिरे।

मूल्य वृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनको माग

पाँच विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन्।

६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने राष्ट्र बैंकको लक्ष्य

चालू आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धिदर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य लिएको बताएका छन्।

फेरि बढ्यो पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेल, हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। पेट्रोल र डिजेल/मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो।

इन्धनमा मूल्य वृद्धि र कांग्रेस नेताहरुमाथि भएको आक्रमणको विरोधमा नेविसंघ आरआरको प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि र बैतडीमा कांग्रेसका नेताहरुमाथि भएको आक्रमणको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस अगाडि प्रदर्शन गरेको छ।

एक साता नबित्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल नियगले एक साता नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। मंगलबार निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ मूल्यवृद्धि गरेको हो।

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढ्याे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। सोमबार राती १२ बजेबाट लागू हुनेगरी निगाले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

कच्चा पदार्थको मूल्यमा भारी वृद्धि

रड, स्टिल, प्लास्टिक लगायत उद्योगमा प्रयोग हुने अधिकांश कच्चा पदार्थको मूल्यमा भारी वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएर आएपछि यहाँका उद्योगीले पनि रड, प्लास्टिकजन्य वस्तुको मूल्य बढाउन थालेका छन्।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि व्यवहारिक छ : निगम

नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलियम पदार्थमा व्यवहारिक रुपमा नै मूल्य वृद्धि भएको बताएको छ । दशदिनको अवधिमा दुई पटक मूल्य वृद्धि गरेको भन्दै आलोचना भइरहेको बेला निगमले 'अटो प्राईसिङ’ भन्दपनि व्यवहारिक रुपमा समायोजन भएको बताएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्