६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

१६ वर्षपछिको पुनरागमन सुखद

यो हारसँगै २२ वर्षीया झाङ लिनयानले नेतृत्व गरेको चीन दबाबमा परेको छ। खेल अवधिमा धेरै आक्रामकता देखाए पनि चीन नतिजा भने आफ्नो पक्षमा पार्न असफल रह्यो।

महिला विश्वकप फुटबल :स्पेन र स्विटजरल्याण्डको शानदार जित

महिला विश्वकप फुटबलमा स्पेन र स्विटजरल्याण्डले आ आफ्ना खेल जितेका छन्।आज भएको खेलमा स्पेनले कोस्टारिका र स्विटजरल्याण्डले फिलिपिन्सलाई हराएका हुन्।

न्युजिल्यान्डको महिला विश्वकपकै पहिलो जित

न्युजिल्यान्डले बिहीबार नर्वेमाथि १–० को जितसँगै महिला विश्वकप फुटबलकै पहिलो सफलता प्राप्त गर्दा अर्को आयोजक राष्ट्र अस्ट्रेलियाले पनि आयरल्यान्डमाथि सोही किसिमको नतिजा निकालेको छ।

महिला विश्वकपमा न्युजिल्यान्ड: जितको खडेरी तोड्ने लक्ष्य

न्युजिल्यान्डकी प्रशिक्षक जित्का क्लिमकोभाले घरेलु मैदानमा जुलाई २० बाट सुरु हुने फिफा महिला विश्वकप २०२३ आफूहरूका लागि जितको खडेरी तोड्ने सुनौलो अवसर भएको बताएकी छिन्।

‘८० मिनेटको’ त्यो विश्वकप फुटबल

६३ हजार दर्शकसामु भएको विश्वकपको फाइनलमा अमेरिका नर्वेमाथि २–१ को जितसहित पहिलो विश्वविजेता बनेको थियो।

फिफा महिला विश्वकपको बल सार्वजनिक

सह–आयोजक अष्ट्रेलिया र न्युजिल्यान्डको संस्कृतिलाई स्मरण गर्दै खेलको बललाई ओसिआउन्ज नाम दिइएको छ।

२०२७ को आईसीसी यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशले आयोजना गर्ने

आइतबार अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो।

निलम्बन हटेपछि भारतमा यु-१७ महिला विश्वकप

विश्व फुटबल महासंघ(फिफा) ले अखिल भारत फुटबल संघ (एआइएफएफ) माथि लगाएको निलम्बन हटाएसँगै अक्टोबरमा तय यु–१७ महिला विश्वकप भारतमा नै आयोजना हुने भएको छ।

विश्वकप २०३० या ०३४ को दाबेदारी गर्नेछौं– अस्ट्रेलिया

अस्ट्रेलिया फुटबल संघका प्रमुख जेम्स जोन्सनले आफूहरूले सन् २०३० अथवा २०३४ को फिफा विश्वकप आयोजनाका लागि दाबेदारी प्रस्तुत गर्ने जनाएको छ।

महिला विश्वकप २०२३, ब्राजिल दाबीबाट पछि हट्यो

ब्राजिल सन् २०२३ को महिला विश्वकप फुटबल आयोजना दाबीबाट पछि हटेको छ। ब्राजिलियन फुटबल संघ (सिबिएफ) ले कोरोना भाइरसको महामारी कारण देखाउँदै सकारले आर्थिक सहयोगको ग्यारेन्टी नगरेकाले विश्वकप आयोजना दाबीबाट पछि हटेको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्