१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

शिक्षकबाटै रकम असुल्दै भक्तपुरका विद्यालय

भक्तपुरको चाँगुनारायणस्थित सरस्वती माविका प्रधानाध्यापकले शिक्षक सेवा आयोग पास गरेर नियुक्ति लिन आएका माध्यमिक तहका एक शिक्षकलाई स्कुलले माग गरेअनुसार रकम नबुझाएको भन्दै एक महिनादेखि हाजिर गराएन्।

प्राथमिक तह र द्वितीय श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ।

शिक्षक सेवा आयोगद्वारा प्राथमिक तहको अन्तर्वार्ताको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले प्राथमिक तह लगायत विभिन्न श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।

शिक्षक सेवा आयोगले माग्याे ७७८ जना निमावि शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले ७७८ जना निम्न माध्यामिक तहका शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

शिक्षक सेवा आयोगले प्रकाशित गर्‍याे अन्तर्वार्ताको नतिजा

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका लागि लिइएको लिखित र अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको छ।

शिक्षक सेवा आयोगद्वारा नयाँ पदपूर्तिका लागि आह्वान

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले आज सूचना प्रकाशित गरेको छ।

शिक्षक पदपूर्तिको क्यालेण्डर प्रकाशन, मंसिरमा विज्ञापन, असोजमा सिफारिश

उनले अब शिक्षक सेवा आयोग सोही तालिका अनुसार अघि बढ्ने बताउँदै विगतमा जस्तो कार्यतालिकामा गडबढी नहुने समेत जनाए।

शिक्षकको जिल्लान्तर सरुवामा रोक

पत्रमा शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि मिति २०७८ साल चैत मसान्तसम्ममा रिक्त हुने सबै खुला र बढुवातर्फको शिक्षहरुको दरबन्दीको विवरण प्राप्त भई शिक्षक सेवा आयोगमा पठाइसकेको जनाएको छ।

आयोगले १२ हजार नयाँ शिक्षकको परीक्षा लिँदै

आयोगका पदाधिकारी नियुक्ति भएसँगै आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीको प्रमुख दायित्व नयाँ शिक्षक स्थायी दरबन्दीमा विज्ञापन खुलाउनु रहेको छ। अध्यक्ष रेग्मीले आयोग एक वर्षयता पदाधिकारीविहीन अवस्थामा रहेकाले थुप्रै पुराना काम बाँकी रहेको कारण समग्र विद्यालय शिक्षालाई नै नकारात्मक असर परिरहेको बताउँछन्।

शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त

सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्