१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

कोशी प्रदेशसभामा सङ्कल्प प्रस्ताव पेश

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेश भएको छ। आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केदार कार्की विरुद्ध सङ्कल्प प्रस्ताव पेश भएको हो।

उपनिर्वाचन: सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरे कारबाही

निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ।

जनमतको अवरोधपछि मधेस प्रदेशसभाको बैठक स्थगित

जनमतले गरेको विरोधमा कांग्रेसले साथ दिएपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन्।

वैशाख ६ गते कोशी प्रदेशसभाको अधिवेशन आह्वान

कोसी प्रदेशसभाको अधिवेशन वैशाख ६ गतेलाई बोलाइएको छ। प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति प्रकाशित गरी वैशाख ६ गतेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेको जानकारी दिएको हो।

कर्णालीको मुख्य मन्त्रीमा दाबी पेस गर्दै एमाले नेता कँडेल

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्ने भएका छन्।

मुख्यमन्त्रीमा कुरा नमिल्दा कर्णाली प्रदेशसभा बैठक स्थगित

माओवादी केन्द्र र नेकपा एमालेबिच सरकारको नेतृत्वका बारेमा कुरा नमिल्दा कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ।

उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं. २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।

मैनामैनी दुर्घटनाका घाइते भन्छन्-अप्ठ्यारो बाटोका कारण दुर्घटना भयो

भोजपुरको हतुवागढी गाउँपालिका–५ की कुलबुङ राई श्रीमान् किसन राईसँग गत फागुन २३ गते इटहरी आएको थिए। उद्देश्य थियो, नन्दहरुसँग भेटघाट र घुमघाम।

गण्डकीमा नयाँ सरकार गठनमा राप्रपा निर्णायक

नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक) र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३० प्रदेशसभा सदस्य नयाँ गठबन्धन दलसँग छन्।

दीर्घकालीन असर गर्ने निर्णय नगर्न एमालेको आग्रह

नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ।

गण्डकी प्रदेशसभाको अधिवेशन हठात् अन्त्य

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन्।

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्