गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन्। Follow @nagarik_news प्रकाशित: ५ वैशाख २०८१ १४:२२ बुधबार
राजनीति ३० वैशाख २०८१ जिबी राईलाई भगायो भन्नु बेतुकका कुरा, नेपाल ल्याउनेमा प्रष्ट छौं: प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले जिबी राईलाई जिबी राईलाई अघिल्लो सरकार र प्रधानमन्त्रीले भगायो भन्नु बेतुकका तर्क रहेको बताएका छन्।
राजनीति ३० वैशाख २०८१ मधेस प्रदेशमा मुख्यमन्त्री यादवले गरे मन्त्री मण्डल पुनर्गठन नेकपा एमाले र माओवादी केन्द्र सरकाबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले मन्त्री मण्डल पुनर्गठन गरेका हुन्।
राजनीति ३० वैशाख २०८१ मधेसमा चार दलकाे गठबन्धन, मुख्यमन्त्रीमा एमालेको दाबी मधेस प्रदेश सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, जनमत र लोसपा पार्टीबिच गठबन्धन हुने भएको छ।
राजनीति ३० वैशाख २०८१ एमालेले पनि छाड्यो मधेस सरकार नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका चार मन्त्रीले राजीनामा बुझाएका छन्।