जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमायो : नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमाएको बताएका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमाएको बताएका छन्।
नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको उनी उपचाररत नर्भिक अस्पतालले जनाएको छ। अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै उनको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको हो।