३१ वैशाख २०८१ सोमबार
image/svg+xml

मुलकको अर्थतन्त्र सहज बन्दै गइरहेको छः गभर्नर अधिकारी

शनिबार काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले जोखिम पनि कायमै रहेको उल्लेख गर्दै सजकता अपनाउन पनि सचेत गराए। अर्थतन्त्रमा सहजता देखिएको भनेर अहिल्यै धेरै वस्तुहरुको आयातमा वृद्धि गर्न नमिल्ने गभर्नर अधिकारीको भनाई थियो।

मौद्रिक नीतिको गन्तव्य

चालु आर्थिक वर्षको सुरुदेखि नै बाह्य क्षेत्रका कारण मुलुकको अर्थतन्त्र समस्यामा देखिँदै आएको बेला निजी क्षेत्रको अपेक्षा विपरित मौद्रिक नीति आएको छ।

बजारमा पैसा पठाउन कम गर्ने मौद्रिक नीति

बाह्य क्षेत्रको सुधार, महँगी नियन्त्रण र वित्तीय क्षेत्रको स्थायित्व पहिलो प्राथमिकतामा राखेर नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा कसिलो मौद्रिक नीति सार्वजनिक गरेको छ।

गभर्नर अधिकारीको विरोधमा प्रदर्शन (फोटोफिचर)

माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा गभर्नर अधिकारीको राजीनामा माग्दै विद्यार्थी संगठनका कार्यकर्ताहरूले गभर्नर अधिकारीका कार्टुन समेत प्रदर्शन गरेका थिए।

गर्भनर अधिकारीविरुद्ध संयुक्त विद्यार्थी संगठनले कार्टुन प्रदर्शन गर्ने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राजनीतिक दलमा आवद्ध रहेको आरोप लगाउँदै उनीहरुले कार्टुन प्रदर्शन गर्न लागेका हुन्।

बालुवाटारमा गभर्नरविरुद्ध प्रदर्शन गर्ने विद्यार्थीहरु पक्राउ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिएको छ।

गभर्नरले राजीनामा दिनुपर्ने पक्षमा गठबन्धन

सर्वोच्च अदालतको आदेशबाट राष्ट्र बैंकको जिम्मेवारीमा फिर्ता भएका गभर्नर महाप्रसाद अधिकारी फेरि विवादमा तानिएका छन्।

गभर्नर अधिकारीमाथि छानबिन गर्न सांसदहरुको माग

नेकपा एमालेको अन्तरपार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ भनि समावेश गरिएका व्यक्ति नै भएको भन्दै छानबिन हुनुपर्ने।

नेप्सेमा एकै दिन ७७ बिन्दुको पहिरो

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति कसिलो आउने बताए पछि सेयर बजारमा पहिरो गएको छ।

आगामी आर्थिक वर्षमा पनि मूल्यवृद्धि लक्ष्य भन्दामाथि हुन्छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा पनि मूल्यवृद्धि लक्ष्य भन्दामाथि नै हुने बताएका छन्।

आगामी मौद्रिक नीति कसिलो आउने संकेत

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति कसिलो खालको ल्याउने संकेत गरेका छन्।

कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइन्छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताएका छन्।

गभर्नरको मुद्दामा आज सुनुवाइ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा बिहीबार पनि ‘हेर्दाहेर्दैमा’ रहेको छ। सर्वोच्च अदालतमा सुनुवाइ नसकिएका कारण आज (शुक्रबार) सुनुवाइ हुनेगरी हेर्दाहेर्दैमा रहेको हो।

विदेशी विनिमय सञ्चितिको चाप केही समय अझै रहन्छ: गभर्नर अधिकारी

विश्वका विभिन्न मुलुकले प्रयोगमा ल्याएको डिजिटल करेन्सी नेपालमा पनि जारी हुने भएको छ।

कुनै पूर्वाग्रह नराखी काम गर्छु: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र सिस्टमका पक्षमा आएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्