६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

‘आधारभूत तहदेखि अंग्रेजी भाषा विस्तार गर्नु संविधान विपरीत’

भाषा आयोगले गरेका अध्ययनहरूबाट थप ८ वटा भाषाहरू पहिचान गरी प्रतिवेदनमार्फत सार्वजनिक गरेको छ। मातृभाषाहरूका वक्ताहरूको संख्या र वितरण अब हुने जनगणनाबाट यकिन हुने आयोगले विश्वास लिएको छ ।

आफू अनुकुल प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा नगरप्रमुखले गरे काम ठप्प

राजापुर नगरपालिकाका नगर प्रमुख निर्देशनमा नगरपालिका कार्यालयको कामकाज तीन दिनदेखि ठप्प भएको छ। आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा काठमाडौ बसेर कार्यालयमा काम नगर्न कर्मचारीलाई निर्देशन दिएको खुलेको छ।

नगरपालिकाको सरकारी कामकाजमा तीन भाषालाई मान्यता

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सरकारी कामकाजमा चाम्लिङ भाषालाई मान्यता दिने नीति लिएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा नगरपालिकाले चाम्लिङ राईको बाहुल्यता रहेको आधारमा सोही भाषालाई पनि सरकारी कामकाजकाक्रममा मान्यता दिने नीति ल्याएको हो ।

विद्युत् नहर मर्मतमा खटिए सुरक्षाकर्मी

विद्युत् नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज ठप्प भएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली विद्युत् नहर बनाउन खटिएको हो।

गाउँपालिका ठप्प पारी सरकारी बजेटमा पारिवारिक घुमघाम

रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्ल हुन्। उनका पती यहि गाउँको एक विद्यालयका शिक्षक हुन्। गाउँपालिकाले आयोजना गरेको भ्रमणमा मल्लले आफ्ना पती नरेन्द्र चन्द र दुई बच्चालाई आफुसंगै पाँच दिनसम्म विभिन्न ठाउँमा घुमाइन्। भारतको दार्जिलिङ्ग देखी नेपालका विभिन्न सहरमा भ्रमण गर्दा सबै खर्च गाउँपालिकाबाट नै व्यहोरिएको छ।

अझै पुगेनन् स्थानीय तहमा बैंक

गठन भएको डेढ वर्ष वितिसक्दा समेत यहाँका स्थानीय तहमा अझैसम्म पनि बैंक नहुँदा सरकारी कामकाजमा समस्या भएको छ।

कर्मचारी खटनपटनमा मुख्यमन्त्रीको तजबिजी

कर्मचारी समायोजन भएसँगै प्रदेश हरूले आफ्नो प्रदेश मातहतका कर्मचारी खटनपटन र कामकाज गराउने तजबिजी पाउने भएका छन्। प्रदेश सरकार गठन भए पनि आफुहरुलाई कुनै अधिकार नभएको भन्दै सार्वजनीकरूपमै मुख्यमन्त्रीहरुले गुनासो गरिरहेका बेला संघीय सरकारले सम्बन्धित प्रदेशको कर्मचारी खटनपटको अधिकार मुख्यमन्त्रीलाई दिने मापदण्ड बनाएको हो।

सडक तथा पुल निर्माणमा व्यापक अनियमितता, स्थानीयद्वारा कामकाज अवरुद्ध

रौतहटमा अबाैँ बजेटका सडक तथा पुल निर्माण कार्यमा व्यापक अनियमितता भएको भन्दै स्थानीयले कामकाज अवरुद्ध पारेका छन् । नियमन गर्ने निकाय सहरी विकास तथा भवन निर्माण विभागका उच्च पदस्थ कर्मचारीकै मिलोमतोमा उक्त सडक तथा पुल निर्माण कार्यमा व्यापक अनियमितता भएपछि स्थानीयले कामकाज अवरुद्ध पार्दै अख्तियारमा उजुरी दिनको लागि छलफल गरिरहेका छन्।

कर्मचारी नहुँदा नगरको कामकाज ठप्प

त्रिपुरासुन्दरी नगरपालिकाका कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको कामकारबाही प्रभावित भई सेवाग्राही मारमा परेका छन । तालिम सेबिनार र कार्यालयको कामको लागि भनेर काजमा जिल्ला बाहिर गएका नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर धरला र लेखापाल पदमप्रसाद खनाल लामो समयसम्म कार्यालयमा नफर्केपछि सेवाग्राही मारमा परेका हुन ।

कार्यालय प्रमुख दुई महिना देखि अनुपस्थित, कामकाज ठप्प

सदरमुकाम मंगलसेन स्थित सिचाई विकास डिभिजन कार्यालय करिव दुई महिना देखि प्रमुख विहीन हुँदा कार्यालयको कामकाज प्रभावित बनेको छ।

कामकाजी कर्मचारी

संघीय (केन्द्रीय) सरकारले स्थानीय तह र प्रदेशमा खटाएका कर्मचारीहरु कार्यक्षेत्रमा नजाँदा सेवाग्राहीले सहज सेवा पाउन सकिरहेका छैनन्। यसमा केन्द्रीय सरकारले पनि हस्तक्षेप गर्न सकेको छैन।

राष्ट्रपतिको कामकाजमा रोक लगाउन माग गर्दै सर्वाेच्चमा रिट दायर

राष्ट्रपतिको कामकाजमा रोक लगाउन अन्तरिम आदेशको माग गर्दै बुधबार सर्वाेच्चमा रिट दायर भएको छ। सो विषयको पेशी बिहिबारलाई नै तोकिएको छ।

पाकिस्तानकाे सरकारी कामकाजकाे भाषा बन्दै चिनियाँ

पाकिस्तान सरकारले चिनियाँ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिने भएकाे छ।

आन्दोलनले सरकारी कार्यालयको कामकाज ठप्प

प्रादेशिक राजधानी माग गर्दै दाङमा जारी आन्दोलन कडा बन्दै गईरहेको छ। बन्दकर्ताहरुले शुक्रबार घोराहीमा रहेका विभिन्न सरकारी कार्यालय बन्द गराएका छन्।

घोराहीमा थारु भाषा सरकारी कामकाजको भाषा बनाइने

घोराही उपमहानगरपालिकाले आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्