२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

गाजा युद्धः महिनौंको द्वन्द्वपछि भोकमरीबाट ग्रसित हुँदै स्थानीय

महिनौंको बम बिष्फोट र नाकाबन्दीपछि गाजापट्टी एक डरलाग्दो मानवीय संकटमा डुबेको छ।

पश्चिमा हार्ने रुस–युक्रेन युद्ध

अमेरिकाप्रति युरोपको निर्भरता न्यून गर्ने युरोपेली चाहना अझ लामो समय सफलीभूत हुने छैन। युरोपको भाग्य फेरि पनि वासिङ्टनकै हातमा रहनेछ।

कर्णालीको कहर

कसैले कसैलाई छिः छिः र दूरः दूरः गर्‍यो भने ‘कर्णालीलाई हेपे जस्तो’ भन्ने प्रतिक्रिया प्राप्त हुन्छ जोकसैको मुखबाट पनि। खासमा सबैतिरबाट हेपिएका कारण नै कर्णाली हेपाइ र पिल्साइको पर्याय बन्न पुगेको हो।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक: नाकाबन्दीसँगै सुरु, अझै बनेन

सरकारले २०७२/७३ सालमा दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ८२ किलोमिटर निर्माण गर्ने योजना अघि बढाएको सडकको ६५ किलोमिटर खण्डको मात्रै ५२.६१ प्रतिशत भौतिक प्रगति भएको छ।

पेट्रोलियम पाइपलाइनः एउटा सञ्चालन, अर्कोको तयारी

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन बनाउने विषय डेढ दशकदेखि उठे पनि लामो समयसम्म त्यसले मूर्त रूप लिन सकेन। नेपाल सक्दो छिटो पाइपलाइन बनाउन चाहन्थ्यो, भारतको नीति भने ठीक उल्टो देखिन्थ्यो। नेपालमा २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका घटनाक्रमले भारत आफैं पाइपलाइन बनाउन अगाडि सर्‍यो।

नाकाबन्दीमा थुप्रिएका ग्यास सिलिन्डर बल्ल बजारमा

कोरोना भाइरस संक्रमणको त्रास बढ्दै जाँदा उपभोक्ताले ग्यास अभाव हुने ठाने पनि उद्योगीले भने आपूर्ति सहज रहेकाले मागअनुसार पाइने बताएका छन्।

प्रधानमन्त्रीको टिप्पणी : 'नाकाबन्दी शब्द’ उच्चारण गर्न नसक्ने काँग्रेसले केकमा राष्ट्रवाद खोज्यो'

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकाविरुद्ध लेख्न पार्टीकै नेताहरु सक्रिय भएको बताएका छन्। वाग्मती प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रमम बोल्दै ओलीले पार्टीको विभिन्न कमिटिमा रहेका नेताहरुले आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारको बदनाम गर्न खोजेको आरोप लगाएका हुन्।

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिएका छन्। यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्षति नभएको जानकारी दिएका हुन्।

नेपाल–चीन सम्बन्धः माओदेखि सीसम्म

पटकपटकका भारतीय नाकाबन्दीबाट पीडित नेपाली नागरिकलाई सीको भ्रमणले एक राष्ट्रमा आधारित बचाइको विकल्प दिएको छ भन्दा अत्युक्ति हुँदैन।

अमेरिकाविरुद्ध क्युवाको संघर्षमा दाहालको ऐक्यबद्धता

‘दशकौंदेखिको प्रतिबन्ध र नाकाबन्दीका बाबजुद क्युवाली जनताले अन्यायपूर्ण व्यवहारबाट शान्ति र स्वतन्त्रता प्रेमी जनतालाई मार्न सकिँदैन भन्ने कुरा विश्वलाई देखाइदिएका छन्।’

‘यी हुन् नेपालसँग भारतको तीन स्वार्थ’ (भिडियाेसहित)

नेपालको पररष्ट्र नीति राष्ट्रबाट भन्दा पनि सत्ताबाट सञ्चालित भएको आरोप लगाएका छन्। नेपालले कामभन्दा बढी कुरा बढी गर्ने भन्दै उनले भने ‘पहिला नेपाललाई आर्थिक नाकाबन्दी लगाउँदा विश्वका सबैले बोल्थे तर अस्तिको नाकाबन्दीमा कोहि बोलेनन्। हाम्रो विपत्तिमा साथ दिएका छैनन् अरु देशले। वशिवले कसरी नेपाललाई हेरिरहेको छ भन्ने कुरा पनि बुझ्न जरुरी छ।’

अमेरिकी नाकाबन्दी र इरानी तेल

इरानविरुद्ध अमेरिकी नाकाबन्दी कसिलो बन्दै गएस“गै विश्व तेल बजारमा कस्तो प्रभाव पर्ने हो, अहिल्यै अनुमान गर्न गाह्रो छ। तत्काललाई भने भारत, जापान, दक्षिण कोरिया र टर्कीले इरानी तेल खरिद बन्द गर्ने प्रस्ट देखिएको छ। चीन र यी देशस“ग तेल व्यापार नै इरानको विदेशी मुद्राको मूल स्रोत बनेको छ। अहिलेको परिस्थितिमा भारत, जापान, दक्षिण कोरिया र टर्कीले संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध थोपरेको नाकाबन्दी उल्लंघन गरिहाल्ने देखिँदैन। अमेरिकालाई चिढाउने पक्षमा आफूहरू नभएको उनीहरूले प्रस्ट पारिसकेका छन्। यसअघि अमेरिकाले इरानस“ग तेल व्यापारका लागि कुनै छुट नदिने घोषणा गरेको थियो। भारत सरकारले सस्तोमा खरिद गर्दै आएको इरानी तेलबारे चुनावपछि पुनर्विचार गर्ने बताएको थियो। उसले इरानबाट केही परिमाणमा भए पनि तेल खरिद गर्ने संकेत गर्न भने छाडेको छैन। तर भारतले थोरै परिमाणमा गर्ने तेल खरिदले इरानको आर्थिक समस्या समाधान गर्न सक्दैन।

नाकाबन्दीका डिजाइनरलाई मोदीको मन्त्री ‘उपहार’

नेपाल मामलाका जानकारसमेत रहेका जयशंकरलाई भारतले नेपालमाथि लगाएको नाकाबन्दीको मुख्य डिजाइनरको रुपमा समेत चिनिन्छ। तत्कालिन भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीको दुत बनेर नेपाल आएका जयशंकर विदेश सचिव थिए।

यार्सागुम्बा टिप्न नपाउँदा नाकाबन्दी

१० वर्षदेखि यार्सागुम्बा टिपिँदै आएको फराली खेतमा त्यसरी रोक लगाइएपछि ठूलो अन्याय भएको संघर्ष समितिका संयोजक एवं साबिक मेलाबिसौना गाविसका पूर्वउपाध्यक्ष डबल जेठाराले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्