६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

मंगलम वायरसेफ बजारमा

नेपालकै पहिलो सिपिभिसी पाइप्स र फिटिंग्स उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीको अग्रणी उत्पादक तथा निर्यातकर्ता मंगलम इन्डस्ट्रिज प्रालिले सातौं नेपाल बिल्डकन एक्स्पोमा ‘मंगलम वायरसेफ’ सार्वजनिक गरेको छ।

नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छः मन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छिन्।

लालपुर्जा बाँड्न मन्त्रीबीच होडबाजी

भूमि व्यवस्था मन्त्रालयले यही आयोगमार्फत लालपुर्जा बाँड्नुपर्ने तर्क राखेको छ भने सहरी विकास मन्त्रालयले राष्ट्रिय आवास कम्पनीले बेचेको जग्गाको लालपुर्जा आफूले बाँड्न पाउनुपर्ने दाबी गर्दै आएको छ।

निर्माणमा ढिलासुस्ती हुनु सरकारी संयन्त्रको पनि कमजोरी: मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास निर्माणको काममा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताएकी छन्।

एमसीसी नेपालको आन्तरिक राजनीतिमा किचलो गर्न ल्याइएको हो: रामकुमारी झाँक्री

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताएकी हुन्।

कर्णालीमा एकीकृत मन्त्री क्वाटर बनाउने विषयमा छलफल

कर्णाली प्रदेश सरकारका सबै मन्त्रालय अन्तर्गत मन्त्रीहरुका लागि आवश्यक क्वाटर एकिकृत रुपमा निर्माणका लागि दुई मन्त्रीबिच छलफल भएको हो।

धोबीखोलाका अनधिकृत संरचना हटाउनूः मन्त्री झाँक्री

मन्त्रालयले पछिल्लो समय नदी वरपरको क्षेत्रमा अनधिकृत ढंगले अतिक्रमण भइरहेकोमा सम्बन्धित निकायलाई सार्वजनिक सूचना जारी गर्दै हटाउन अनुरोध गर्दै आएको छ। तर अतिक्रमण गर्नेले हटाउन आनाकानी गरेपछि मन्त्री झाँक्रीले बुधबार अनुगमन गरी हटाउन निर्देशन दिएकी हुन्।

मन्त्री झाँक्रीले लगाइन् राउटे युवतीसँग मित

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कालीखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा शुक्रबार छुट्टै चहलपहल थियो। अरु बेला भन्दा बस्ती केही सफा थियो। राउटे युवाहरु सिमलको रुख ढालेर काठका भाँडावर्तन बनाउँदै थिए । राउटे युवती गाजलु, लोकेन्द्र र प्रकाशको घर अझ सफा थियो।

डाँडामा ५० करोड बढीका भ्यू टावर बनाउन आवश्यक छैन: झाँक्री

उनले सयौँ परिवारहरु प्लाष्टिकको छानामुनि भइरहेको बेला एउटा डाँडामा ५० करोड बढीका भ्यू टावरहरु बनाउन आवश्यक नरहेको भन्दै आधारभूत उपभोगको सेवासुविधा जनतालाई पुर्‍याउनु आजको आवश्यक्ता रहेको बताईन्।

जलेश्वरनाथ मन्दिरको विकासका लागि सक्दो पहल गर्छु: मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महोत्तरी सदरमुकामस्थित जलेश्वरनाथ महादेव मन्दिरको विकासका लागि सक्दो पहल गर्ने बताएकी छन्।

साना निर्माण कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न सक्दैन: मन्त्री झाँक्री

मन्त्री झाँक्रीले सरकारको सबै भन्दा ठूलो सार्वजनिक खर्च गर्ने निर्माण कम्पनी पारिवारिक खालको दुई वटा इन्जिनियर, दुई वटा जेसिभी र दुई वटा टिपर राखेर बनाएको कम्पनीले राज्यको सार्वजनिक खर्च गर्न नसक्ने बताईन्।

जोखिममा रहेका जनतालाई उचित बासस्थान दिन सरकारले काम गरिरहेको छ: झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकी छन्।

मन्त्री झाँक्री अस्पताल भर्ना

निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए।

एमाले बनिबनाउ पार्टी : झाँक्री

विकासका योजना विनाअनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा विकास हुँदै आएकाले जीवनस्तरमा पार्ने फरकपनका बारेमा ध्यान नपुगेको बताउँदै उनले योजना आयोगमा प्रविष्ट भएका योजनामा मात्रै बजेटको विनियोजनका लागि आफूले पहल गर्ने बताइन्।

दशैँ टीका लगाउन वामदेव निवासमा मन्त्री झाँक्री

एमालेका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्