छायाँकार मास्केको निधन
नेपालको पहिलो छायाँकार वैकुण्ठमान मास्केको निधन भएको छ। कोरोना भाइरस संक्रमित ८३ वर्षीय मास्केको शुक्रबार उपचारको क्रममा निदान अस्पतालमा मृत्यु भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए।