७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

प्रहरी भन्छ : ह्याक गरेर पाँच अर्ब विदेश लैजाने योजना विफल भयो

नेपालका बैंक तथा वित्तिय संस्थाहरुबाट ह्याक गरेर ५ अर्व विदेश लैजाने योजना विफल भएको छ। विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि मुम्बईमा बसेर ह्याकको योजना बनाएको प्रहरीको भनाई छ।

बैंकबाट रकम ट्रान्सफर गरी ५३ लाख लुटपाट, महिलासहित १० जना पक्राउ

प्रहरीले कृषि विकास बैंकको रकम ट्रान्सफरगरी लुटापाट गरेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार राती अबेरसम्म प्रहरीले उनीहरलाई काठमाडौ र काठमाडौ बाहिरबाट नियन्त्रणमा लिएको हो ।

सुन लुटपाट गरेको आरोप लागेका असई फरार

सुन लुटपाट गरेको आरोप लागेपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामा फरार भएका छन्।

बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव

बैंक तथा वित्तीय संस्थाले आफ्नो एटिएममा जडित सिसिटिभीको नियमितरुपमा केन्द्रिकृत अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ।

जागिरको प्रलोभन देखाएर लुटपाट र बलात्कार गरेकाे आरोपमा यादव पक्राउ

आफुलाई रोजगार डटकमको म्यानेजर भन्दै युवतीहरुलाई जागिरको प्रलोभनमा फसाउने र आफु अनुकुलको ठाउँमा बोलाएर लुटपाट तथा बलात्कार गर्ने आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

हतियार देखाएर ३ लाख लुटपाट

भारतीय नम्बर प्लेटको प्लसर मोटरसाइकल चढेर आएका २ जना अपरिचित ब्यक्तिले हतियार देखाएर मंगलबार दिउँसो १ बजेतिर ३ लाख लुटेका छन्।

घाँटीबाटै तानेर सिक्री लुटपाट

घाँटीमा लगाएको सुनको सिक्री तान्दा आधा चुँडिएर चोरको हातमा र आधा सिक्री गलामा रहेको पीडित महिलाले बताइन्।

नक्कली प्रहरी पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को प्रहरी हुँ भन्दै लुट्ने दुई व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका–४ को धुम्बाराही स्कूल चोकअगाडि नक्कली प्रहरी बनेर लुट्ने काठमाडौँका दोर्जे तामाङ र नोर्बु तामाङलाई आज पक्राउ गरेको हो।

विदेशीको नगद लुटपाट

काठमाडौँ महानगरपालिका– ६ बौद्ध तिनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी सुमिजु तेन्जिको रु दुई लाख आज लुटपाट भएको छ।

वडाध्यक्ष नै कुटपिट र लुटपाटमा

जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ।

टोखामा गोली चल्यो, एक पक्राउ

प्रहरीले काठमाडौँको टोखाबाट डकैतीको आरोपमा एक लुटेरा नाइकेलाई पक्राउ गरेको छ । प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका डाँका काले भनिने विष्णु लामालाई प्रहरीले गोली हानी पक्राउ गरेको हो । कालेलाई गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

मध्यरातमा घरमा लुटपाट

नकाबसहितको हतियारधारी समूहले शुक्रबार राति हरिपुर नगरपालिका–३, फरहदवास्थित विकाउ महराको घरमा लुटपाट मच्चाएको छ। चारजनाको समूहमा रहेका लुटेराले घरमा रहेका महिला एवं बालबालिकालाई नियन्त्रणमा लिई तीस हजार रुपैया“ नगद तथा एक थान सुनको तिलहरी लुटेर लगेको पीडितले बताएका छन्।

रानीबारीमा लुटपाट गर्ने पक्राउ

काठमाडौं उपत्याकमा दिउँसै लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२९ रानीबारीबाट प्रहरीले लुट्न प्रयोग भएको ट्याक्सी र कारसहित तीन जनालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेको हो।

तनावकै बीच लुटपाट, कम्तीमा १७ को मृत्यु

भेनेजुएलामा पाँच दिनदेखि जारी विद्युत् आपूर्ति बन्द (ब्ल्याकआउट)का कारण विभिन्न क्षेत्रमा लुटपाट मच्चिएको छ। पाँच दिनदेखि जारी विद्युत् आपूर्ति कटौतीका कारण कम्तीमा १७ जनाको मृत्युसमेत भएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्