६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

भीमले राक्षसलाई बध गरेर मुक्ति दिएको सम्झनामा अट्वारी पर्व मनाइँदै

थारु समुदाय वसोवास गर्ने सुदूरपश्चिम प्रदेशका कैलाली, कंचनपुर र लुम्विनी प्रदेशका बाँके, बर्दिया र दाङमा उल्लासका साथ अट्वारी मनाइरहेका छन्।

थारु समुदायमा ‘अट्वारी’ पर्वको रौनक

थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी पछिको दोस्रो ठूलो पर्व हो। पाँच पाण्डव मध्यका एक पात्र 'भीम' को पुजाआजा गर्दै थारु समुदायले यो पर्व मनाउने गर्दछन्। यो पर्व आईतवारका दिन मनाईने भएकाले यसलाई थारु समुदायले अट्वारी भन्ने गर्दछन्। पाँच पाण्डव मध्यका भीम जस्तै ‘बलवान हुन पाउँ’ भन्ने कामना सहित यो पर्वमा थारु समुदायका पुरुषहरु व्रत बस्ने गर्दछन्।

सुदूरपश्चिममा सुरु भयो गौरा, थारू समुदायमा ‘अट्वारी'काे राैनक

आइतबार ‘बिरुडा’ (पञ्चाछडी मन्त्रको प्रतिक पाँच प्रकारका अन्नहरू गुराउस, चना, कलउँ, केराउ र गहत) भिजाएर सुदूरपश्चिममा गौरा पर्वको सुरुवात भएको छ। गौरामा ब्रत बस्ने ब्रतालुहरूले आइतबार बिहानै गौराघरबाट तामाको भाँडोमा बिरुडा लिएर नजिकैको धारा तथा तलाउमा गएर भिजाएका छन्। बिरुडा भिजाएर आइतबारदेखि विधिवतरूपमा गौरा पर्वको सुरुवाती भएको हो।

अट्वारीमा बिदा नपाउँदा थारु समुदाय निराश

२०६४ देखि सुरु भएको थरुहट आन्दोलन अहिले पूर्णतः मत्थर छ । यसबीचमा आन्दोलनले लिएको स्वरुप र परिणामबारे सकारात्मक/नकारात्मक दुवै टिप्पणी भयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्