९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

जातीय विभेद गरेको आरोप लागेका जनप्रतिनिधि पक्राउ

व्रतबन्धमा निम्तो मान्न पुगेका व्यक्तिलाई जातीय विभेद गरेको आरोप लागेका कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य रामजी लामिछानेलाई कास्की प्रहरीले पक्राउ गरेको हो।

भूउपयोग क्षेत्र वर्गीकरणमा खेलाँची

विश्वभर सम्भावित खाद्यसंकट टार्न अनेकन प्रयास भइरहेको सन्दर्भमा हामीचाहिँ भएकै कृषि जग्गा पनि मास्न लागिरहेका छौँ। विषयलाई हल्का ढंगले लिँदै गएमा यसबाट आउने परिणाम निकै भयाबह हुने निश्चित छ।

विराटनगरमा केवल तारको व्यवस्थापन गरिंदै

विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी लत्रिएका केवल र नेटका तार व्यवस्थापन गर्न थालेको छ ।

आज स्वस्थानी व्रत समापन हुँदै

पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवतरुपमा समापन हुन्छ।

शुक्र अस्तले चतुर्मास व्रत उद्यापन रोकिँदैनः धर्मशास्त्रविद्

यो अवधिमा कुनै कामनाले गरिने कर्म मात्र गर्न नहुने धर्मशास्त्रविद् समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्। चतुर्मास व्रत प्रत्येक वर्षको नियमित कर्म भएकाले शुक्र एवम् वृहस्पति अस्तले यस्ता कर्म नरोकिने उनले सुनाए। केही व्यक्तिले सामाजिक सञ्जाललगायतबाट गरेको यससम्बन्धी प्रचारप्रसार गलत रहेको समितिले जनाएको छ।

ङ्यूङ्ने व्रत सम्पन्न

धर्मको माध्यमबाट समाजमा हुने विकृति र विसंगति हटाई समुन्नत समाज निर्माण गर्न राम्चेका युवाले सुरु गरेको ङ्यूङ्ने (निलाहार) व्रत बुधबार सम्पन्न भएको छ।

रौतहटका दुई नगर प्रमुखले लिए 'नवरात्रा व्रत'

रौतहटको गढीमाई र गरुडा नगरपालिकाका नगर प्रमुखहरु सार्वजनिक पूजामा नवरात्रा बसेका हुन्। गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव र गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार सार्वजनिक दुर्गापूजामा नवरात्रा बसेका हुन्।

एक महिने स्वस्थानी व्रत समापन गरिंदै

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिंदै छ।

स्वस्थानी व्रत एवं माघस्नान घरघरमा शुरू गरिंदै

बर्सेनि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरू गरिंदै छ।

सङ्गठन विस्तारमा तीव्रता दिँदै एकीकृत समाजवादी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सामाजवादी)ले काभ्रेपलाञ्चोकमा आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिएको छ। उसले दैनिकजसो वडा कमिटी गठनसँगै जनवर्गीय सङ्गठन विस्तार अभियानलाई तीव्र बनाएको हो।

साडीमा आगो लागेपछि व्रतालु महिला घाइते

महोत्तरीको सदरमुकाम जलेश्वरको साहुजीपट्टीस्थित छठघाटमा छठपर्व मनाउने क्रममा साडीमा आगो लाग्दा एक व्रतालु महिला सख्त घाइते भएकी छन्।

चाडपर्वलाई लक्षित गरि बजार अनुगमनमा तीव्रता

नजिकिदैँ गरेको दशैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरि बजार अनुगमनलाई तिव्रता दिएको सरोकारवाला निकायहरुले बताएका छन्।

दर खाने तयारीमा नेपाली महिला, विकृति बन्दै तीजको संस्कृति

एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्