५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

को को छन् नेपाली १९ वर्ष मुनिको टोलीमा ?

दक्षिण अफ्रिकाको बुफेलो पार्कमा अबको केहीबेरमा सुरु हुने खेलमा न्यूजिल्यान्डले टस जितेर नेपाललाई पहिले बलिङ्ग गर्न निम्तो दिएको हो।

आइसीसी १९ वर्ष मुनिको विश्वकप: टेस्ट टोली न्यूजिल्यान्डसँग भिड्दै नेपाल

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ।

आइसीसी १९ वर्ष मुनिको विश्वकप आजबाट, नेपालको पहिलो प्रतिस्पर्धी न्यूजिल्यान्ड

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट २०२४ आजबाट सुरु हुँदैछ। दक्षिण अफ्रिकाको विभिन्न मैदानमा हुने विश्वकप क्रिकेटमा नेपालसहित १६ टोलीले सहभागीता जनाउँदै छ।

गुलशनको शतकीय पारीमा स्कटल्यान्डमाथि नेपालको सानदार जित

गयराति दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले दिएको २८५ रनको लक्ष्य स्कटल्यान्डले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर १४९ रन मात्रै बनाउन सक्यो।

टि२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा

अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगामी जुनमा हुने खेल तालिका र समूह सार्वजनिक गरेको छ।

सन् २०२३ः स्वास्थ्य क्षेत्रका लागि कस्तो रह्यो ?

मलेरियाविरुद्धको यो नयाँ खोप बेलायतस्थित अक्सफोर्ड यूनिभर्सिटीले विकास गरेको हो। जुन संसारकै दोस्रो मलेरियाविरुद्धको खोप हो।

दोस्रो टि२० आईमा भारत दक्षिण अफ्रिकासँग पराजित

तीन खेलको टि२० आई सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेको छ।दक्षिण अफ्रिकाको भ्रमण रहेको भारतले दोस्रो खेलमा घरेलु टोली दक्षिण अफ्रिकासँग डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले पराजित भएको हो।

दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

अस्ट्रेलिया आइसीसी विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। कोलकोत्ताको इडन गार्डेनमा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटबाट हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

विश्वकप क्रिकेट :अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले २१२ रन बनायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले २१२ रन बनाएको छ।

विश्वकप क्रिकेट:अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाको कमजोर सुरुवात

ताजास्थीतीमा दक्षिण अफ्रिकाले १४ ओभरमा ४ विकेट गुमाएर ४४ रन बनाएको छ।

आइसीसी विश्वकप क्रिकेट सेमिफाइनल: आज अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

आजको सेमिफाइनल खेलमा दक्षिण अफ्रिका र पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया आमनेसामने हुनेछन्।

बंगलादेशविरुद्ध मार्सको ‘डरलाग्दो’ इनिङ

मार्सले दोस्रो विकेटका लागि डेविड वार्नरसँग १२० रन र स्मिथसँग तेस्रो विकेटका लागि अविजित १७५ रनको महŒवपूर्ण साझेदारी पनि गरे।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले हरायो

भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको छ। भारतको अहमदावादमा आज सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटबाट पराजित गरेको हो ।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले २४४ रन बनायो

भारतमा जारी आइसीसी विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानले २४४ रन बनाएको छ।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिका र अफगानिस्तानबिच खेल जारी ,अफगानिस्तान पहिला व्याटिङ गर्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले दक्षिण अफ्रिका र अफगानिस्तानबिच खेल भईरहेको छ।भारतको अहमदावादमा जारी यो खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ राजेको छ।ताजास्थीतीमा अफगानिस्तानले ६ ओभरमा कुनै विकेट नगुमाई २५रन बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्