४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

खाद्य ऐन– २०२३ संशोधन : अखाद्य वस्तु बेचे पाँच वर्ष कैद

मानव स्वास्थ्यमा खेलबाड गर्दै अखाद्य वस्तु उत्पादन गरेर बिक्री वितरण गरे पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले कानुन संशोधन गरेको छ।

खाद्यवस्तुमा दुई प्रतिशतभन्दा बढी ‘ट्रान्स फ्याट’ भए कारबाही गरिने

खाद्यवस्तुमा दुई प्रतिशतभन्दा बढी ट्रान्स फ्याट (खाद्य पदार्थमा पाइने एक प्रकारको चिल्लो पदार्थ) भए सरकारले कारबाही गर्ने भएको छ।

नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन सुरु

नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाडौंमा सोमबारदेखि सुरु हुँदैछ।

प्रहरीद्वारा ठूलो परिमाणमा खान अयोग्य दाल बरामद

नियमित गस्तीको क्रममा रामनगर गाउँ नजिकको सडकमा चेक जाँचको क्रममा किरा लागेको रहरको दाल लोड गरेको ट्याक्टर र ट्याक्टर चालक पचरौता नगरपालिका ५ का पान्नालाल महतोलाई नियन्त्रणमा लिएर दालबारे अनुसन्धान सुरु गरिएको सुबेदीले बताए।

नौ सय खाद्य वस्तुको नमूना परीक्षण

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनाको अवधिमा ८ सय ८१ वटा वस्तुुको नमूना परीक्षण गरेको छ। विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो।

खाद्य ऐन विपरीत काम गर्ने ५५ फर्मलाई मुद्दा

गएको वर्षभरमा विभागले अनुगमनमार्फत तीन हजार एक सय ९८ नमुना संकलन गरिएको जनाएको छ । संकलित नमुनामध्ये दुई हजार तीन सय ३७ को ल्याब परीक्षणपछि प्राप्त विश्लेषण प्रतिवेदनका अनुसार एक सय ५४ नमुना मापदण्ड विपरीत पाइएको छ ।

कैफियत भेटिएको एक वर्षपछि पत्र

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनको एक वर्षपछि कैफियत भेटिएका फर्मलाई उपस्थित हुन पत्र काटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्