६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

नेपाली संक्रमणकाल अवधि, वर्ग र सर्त

के नेपाली सन्दर्भमा एनेकपा माआवादी र नेकपा माओवादी तथा अन्य क्रान्तिकारी राजनीतिक वर्गहरू एकताबद्ध भएर अहिले शान्तिपूर्णरूपमा संविधानको माध्यमबाट पुँजीजीवी वर्गको सत्ता सर्वहारा वर्गको हात पार्ने लडाइँ पूरा गर्न सक्छन्?

‘ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार’

माधव नेपाल समूहले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जनाएको छ।

सिन्धुलीमा दैनिक संक्रमणदर बढ्दै, स्वास्थ्य सर्तकता नअपनाउँदा किनमेलमै जोखिम

दैनिक संक्रमण दर बढ्दै गएपनि सिन्धुलीमा अत्यावश्यक सामान किनमेलका लागि भन्दै विहानभर खोलिएका पसलमै न्यूनतम सर्तकता नअपनाउँदा समस्या भएको छ।

दाहाल–नेपालसँग जसपाको सर्त

जनता समाजवादी पार्टीले कानुनी रूपमा एक तर व्यवहारमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहलाई सत्ता समीकरणबारे छलफल गर्नुअघि पार्टीको कित्ता प्रस्ट पार्न आग्रह गरेको छ।

सर्तसहित बैंकास्योरेन्स खुल्ने

बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीतिमार्फत सर्तसहित बैंकास्योरेन्स सञ्चालन गर्ने भएको छ । यसअघि सम्बन्धित बैंक तथा बीमा कम्पनीले मनोमानी रुपमा बैंकास्योरेन्स गराएको भन्दै उजूरी परेपछि राष्ट्र बैंकले रोक्ने निर्णय गरेको थियो ।

विमानस्थलमा उच्च सर्तकता

कोभिड–१९ महामारीले विदेशमा समस्यामा परेका नेपालीको उद्धार हुने भएपछि विमानस्थलमा विशेष सतर्कता अपनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शुक्रबारदेखि उद्धार सुरु हुने भएकाले संक्रमण भित्रिन नदिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड अनुसारको कार्यविधि तयार गरिएको छ ।

लकडाउनका कारण जिल्ला बाहिर रहेका नागरिक ल्याउन ९ सर्त

लकडाउनका कारण काठमाडौं तथा अन्य जोखिममा रहेका जिल्ला र भारतसँग सीमा जोडिएका जिल्लाबाट व्यक्ति ल्याउनका लागि ९ वटा सर्त पूरा गर्नुपर्ने भएको छ ।

आर्थिक अनियमितता रोक्न अनुगमन

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध पूर्व सर्तकता, आइसोलेसन तथा क्वारेन्टाइन व्यवस्थापनको नाममा हुने आर्थिक अनियमितता रोक्न यहाँको एक नगरपालिकाले अनुगमनलाई जोड दिएको छ। लकडाउनको समयमा कोरोना संक्रमित मानिसको प्रवेश रोक र कोरोना विरुद्धको  व्यवस्थापनको नाममा आर्थिक अनियमितता नहोस भनेर नियमित अनुगमनलाई जोड दिइएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको हो।

रामेछापमा कोरोना संक्रमण रोक्न उच्च सतर्कता

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को प्रकोप जिल्लामा भित्रिन नदिनका लागि जिल्लामा उच्च सर्तकता अपनाइएको छ। स्थानीय प्रशासनले जिल्लामा कोरोना संक्रमण हुन नदिनका लागि जिल्ला तहमा  सतर्कता बढाउनुका साथै जोखिम नियन्त्रणको लागि पूर्वतयारी गरिएको जनाएको छ।

सिफारिस कार्यान्वयन नगर्ने प्रमुखलाई नै कारबाही हुने

राष्ट्रिय सर्तकता केन्द्रले सिफारिस कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई नै कारबाहीको सिफारिस गर्ने तयारी गरेको छ।

प्राधिकरणद्वारा सर्तसहित पहिलो र दोस्रो किस्ता लिने समय थप

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका, पहिलो किस्ता र दोस्रो किस्ता नलिएका भूकम्पपीडित लाभग्राहीलाई सर्तसहित पुनः अवसर दिएको छ।

अमेरिकासँग वार्ताका लागि प्रतिबन्ध हटाउनुपर्ने पूर्व शर्तः इरानी राष्ट्रपति

अमेरिकासँग वार्ताका लागि इरानविरूद्ध उसले लगाएको प्रतिबन्धहरू हटाउनुपर्ने पूर्व शर्त तेहरानको रहेको इरानी राष्ट्रपति हसन रौहानीले मङ्गलबार बताएका छन् ।

संघले छाडेका आयोजनामा थालियो पैसा खन्याउन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ को मंसिरसम्म सडक विभागअन्तर्गतका नौ सय ६ वटा ठेक्का अध्ययन गरेको थियो। तीमध्ये ६ सय २३ ठेक्काको म्याद नथपिएको अख्तियारले जनाएको छ।

‘अमेरिकाले राखेको सर्तसहितको सहयोग नस्वीकार’

अमेरिकाले सर्तसहित उपलब्ध गराउने भनेको सहयोग सरकारले स्वीकार्न नहुने नेपाल मजदुर किसान पार्टीले बताएको छ।

ट्रम्प इरानी राष्ट्रपतिसँग बिना सर्त वार्ता गर्न तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका राष्ट्रपति हसन रुहानीसँग पूर्व सर्त बिनै जुनसुकै समयमा भेट्न तयार रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्