बाख्राको दूधबाट चीज उत्पादन
स्याङ्जाको भीरकोट-८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेका छन्।
स्याङ्जाको भीरकोट-८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेका छन्।
आफ्ना सहकर्मीको निधनले त्रसित भएका चीज उत्पादन गर्ने कर्मचारीको त्रास क्रमशः घट्दै गएको र चौँरीगाईले धेरै दूध दिने समयसमेत भएकाले चीज तथा मखन उत्पादन कार्य तीव्ररूपमा अगाडि बढेको लाङ्टाङ केन्द्रका प्रमुख ग्याल्वो तामाङले बताए।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, पाङ्लेखर्कमा रहेको चीज उत्पादन केन्द्रले बुधबारदेखि उत्पादन बन्द गरेको छ ।
नेपालको पहिलो चीज उत्पादन केन्द्रले गत वर्ष उत्पादन भएको चीज बिक्री नभएपछि खच्चडमा बोकाएर दुग्ध विकास संस्थान (डिडिसी) मा लैजाने कार्य अघि बढाएको छ। विगत १३ वर्षदेखि केन्द्रले उत्पादन भएको चीज स्थानीय स्तरमा नै बिक्री गर्दै आएको थियो। त्यो भन्दा पहिले डिडिसीमा नै लगिन्थ्यो।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, क्यान्जिनमा रहेको लाङटाङ चीज उत्पादन केन्द्रले चीज उत्पादन सुरु गरेको छ । यसअघि बैशाख १ गतेबाट चीज उत्पादन गर्दै आएको भएपनि यसपटक लकडाउनका कारण ढिलो गरी उत्पादन सुरु गरेको हो ।