५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

हराउँदै खच्चर व्यवसाय

बाध्यताले फुर्सदिला नै बनेका सकिल घरनजिकै रहेको एक चियापसलमा दिनभरि बसेर आफूजस्तै कामविहीन बनेका साथीहरूसँग गफ गर्छन्।

अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले

अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन्।

अफगानिस्तानबाट यसवर्ष ६ लाखभन्दा बढी विस्थापित

यस वर्षमात्र अफगानिस्तानबाट छ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले जनाएको छ।

नेटोका लागि काम गरेका दोभासेहरू चिन्तित, हजारौँ विस्थापित

बीस बर्ष पहिले तालिवानलाई अमेरिकाको नेतृत्वमा नेटो सैनिक अफगानिस्तानमा पुगेपछि उनीहरूलाई भाषासम्बन्धी सहयोग गरेका हजारौँ अफगानी नागरिक तथा अन्य सहयोगका लागि अफगानिस्तान पुगेका विदेशीहरू तालिवान समूहको निशाना बन्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

बाढीले रौतहटमा तीन सय परिवार विस्थापित

लगातार तीन दिन परेको पानीले आएको बाढी र डुबानमा परी रौतहटमा करिब तीन सय परिवार विस्थापित भएको देखिएको छ।

रौतहटमा जलप्रलयः बकैया र बागमती नदीमा आएको बाढीले सयौं परिवार विस्थापित

रौतहको विभिन्न नदी एवं खेलामा आएको बाढीको कारण यहाको जनजिवन अस्तव्यस्त बनेको छ। निरन्तर चार दिन देखि परिरहेको अविरल वर्षाको कारण वागमती, लाल बकैया लगायतका विभिन्न नदीमा आएको बाढीले जिल्लाको मध्य एवं दक्षिणी भेग जलप्रलयबाट डुवान भई जनजिवन अस्त व्यस्त बनेको छ।

बाढीपहिरोले विस्थापितलाई बेनी नगरले आपतकालीन राहत स्वरुप १५ हजार दिने

बेनी नगरपालिकाले बाढीपहिरोको कारण पूर्णरूपमा विस्थापित भएकालाई तत्काल आपतकालीन राहत स्वरूप १५ हजार नगद सहयोग गर्ने भएको छ ।

विस्थापितको पहरामा बास

भारी वर्षापछिको बाढीले मनाङमा व्यापक क्षति पुर्‍याएको छ। मर्स्याङ्दी खोला नजिकका होटल, घर, प्रहरी चौकी, बैंक तथा वित्तीय संस्थाका कार्यालय र गाउँपालिकाको वडा कार्यालय बगेका छन्। मौसम खराब हुँदा उद्धारका लागि हेलिकप्टरसमेत आउन सकेको छैन।

सेतीवेणी बजार डुबानमाः १० घर विस्थापित

पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका—६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो।

डढेलोबाट विस्थापित परिवारलाई राहत

गत चैत २२ गते स्थानीय सामुदायिक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका छविलाल ढकाल, डम्बरप्रसाद गेलाल, उद्धव भुजेल, नरबहादुर भुजेल र यामबहादुर भुजेल परिवारलाई कोषले राहत प्रदान गरेको हो।

बैतडीमा पहिरो जाँदा दुई घर विस्थापित

बर्षाले पहिरो जाँदा बैतडीको सिगासमा गाउँपालिका–७ न्यौलालीमा दुुई घर विस्थापित भएका छन्। हरिशचन्द्र अवस्थी र रामबहादुर ऐरको घरपरिवार विस्थापित भएको हो। शनिबार राति परेको बर्षाले सिँचाइ कुलो भत्किँदा घर अगाडिबाट पहिरो गएकाले दुवै परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

बाढीपीडितका ६ वर्ष : करोडौं खर्च, उपलब्धी शुन्य

२०७१ सालको साउनमा आएको बाढीपहिरोले सुर्खेतमा एक सय १५ जनाले ज्यान गुमाए। एक हजार ४५ परिवार पूर्ण विस्थापित भए। सरकारी तथ्याङ्क अनुसार छ वर्षको अवधिमा बाढीपीडितका नाममा करिव २५ करोड बढी खर्च भएको छ। गैरसरकारी संस्था र अन्य दाताहरुको सहयोगको लेखाजोखा छैन्। बाढीपीडितका नाममा राज्यले करोडौं खर्च गरेपनि विस्थापितहरुको दैनिकी झनझन कष्टकर बन्दै गएको छ।

बेरूत विस्फोटका कारण ८० हजार बालबालिका विस्थापित, मृतक संख्या १५४ पुग्यो

गत मंगलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले शुक्रबार जनाएको छ ।

विस्फोटनपछि बेरुतबाट तीन लाख मानिस विस्थापित

लेबनानको राजधानी बेरुतमा भएको विनाशकारी विस्फोटनपछि झण्डै तीन लाख मानिस विस्थापित भएका छन् ।

बाढीले विस्थापित हजारौ परिवार पाल टाँगेर सडकछेउमा

सुदूरपश्चिममा मंगलबार रातिदेखि लगातार आएको अबिरल वर्षाका कारण सुदूरपश्चिममा ठूलो क्षति गरेको छ । बाढीले कैलालीमा मात्र ६ हजार बढी घर डुबानमा परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्