६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

२७ अंकले नेप्से घट्दा पौनै चार अर्बको सेयर कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से उच्च अंकले गिरावट आएको छ।

१४ अंकले नेप्से घट्दा झण्डै चार अर्बको कारोबार

पाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ।

दोहोरो अंकले नेप्से घट्दा चार अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से दोहोरो अंकले घटेको छ।

नेप्से झिनो अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से झिनो अंकले घटेको छ। साताको पहिलो कारोबार दिन नेप्सेपरिसूचक तीव्र उतारचढावपूर्ण हुँदै ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा झरेको छ।

साताको पहिलो कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से दोहोरो अंकले बढेको छ।

साताभरिमा नेप्से ७१ अङ्कले गिरावट

साताभरिमा सेयर मापन गर्ने परिसूचक नेप्से उच्च अङ्कले गिरावट आएको छ। साताको पहिलो कारोबार दिन देखि घटेको नेप्से परिसूचक साताभरि नै निरन्तर रूपमा घटिरह्यो। समग्रमा साताको पाँच कारोबार दिन नेप्से परिसूचक समग्रमा ७१.७१ अङ्कले घटेको छ।

नेप्से झिनो अंकले घट्दा पनि सवा चार अर्बमाथिको कारोबार

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से झिनो अंकले घटेको छ।

२५ अंकले नेप्से घट्दा साढे सात अर्बमाथिको कारोबार

साताको पहिलो कारोबार दिन आइतबारसेयर मापन गर्ने परिसूचक नेप्से तिव्र उतारचढाव हुदैँ २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा झरेको छ।

साताभरिमा समग्रमा ६६ अंकले बढ्यो नेप्से

साताभरिमा सेयर मापन गर्ने परिसूचक नेप्से ६६.८२ अंकले बढेको छ।साताको दुई कारोबार दिन नेप्सेपरिसूचक बढ्यो भने बाँकी दुुई कारोबार दिन भने घट्यो। आइतबार र मंगलबार गरेर ८६.१६ अंकले बढेको नेप्सेपरिसूचक साताको तेस्रो र चौथो कारोबार दिन भने घट्यो।

३१ अंकले बढ्दा साढे ५ अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक निप्से उच्च अंकले बढेको छ।आइतबार नेप्सेपरिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ विन्दुमा पुगेको छ। सो दिन २२१ कम्पनीको सेयर बढ्यो भने ३३ कम्पनीको सेयर घट्यो।

नेप्से २६ अंकले घट्दा पनि सवा पाँच अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने नेप्सेपरिसूचक २६.३६ अंकले गिरावट आएको छ । सुरुवाती कारोबार हुँदा सामान्य अंकले बढेको नेप्सेपरिसूचक कारोबार बन्द हुने बेला तिव्र उतारचढाव हुदैँ उच्च अंकले घटेको हो।

साताको पहिलो कारोबार दिन ८.७५ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन सोमबार सेयरबजार मापन गर्ने नेप्सेपरिसूचक ८.७५ अंकले घटेको छ।

नेप्सेमा गिरावट कायमै, बुधबार मात्रै १७ अङ्कले घट्यो

साताको पहिलो कारोबार आइतबार २१.०३ अङ्कले घटेको नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन बुधबार पनि घट्ने क्रम रोकिएन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्