२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

२१ अंकले घट्यो नेप्से,सात अर्ब माथिको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने नेप्सेपरिसूचक दिनभरजसो उतारचढाव हुदैँ दोहोरो अंकले गिरावट भएको छ।

सेयरबजारमा उछाल कायमै,आज ४५.९८ अंकले बढ्यो

गत साताभरिमा सम्रगमा १४१ अंकले बढेको नेप्सेपरिसूचक साताको तेस्रो कारोबार दिन पनि उच्च अंकले बढ्ने क्रम रोकिएको छैन।

दुई हजार विन्दुमा छोएको नेप्से, टिक्नै सकेन

साताको चौथो कारोबार दिन बुधबार नेप्सेपरिसूचक २००० को विन्दुलाई छोएर फेरि १९८८.०४ विन्दुमा नै रोकिएको छ।

शेयरको ‘लक इन’ अवधि सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन

नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ।

सेयरबजारमा आएको उछालको वेग रोकियो,१५ अंकले करेक्सन

साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेको नेप्सेपरिसूचक आज सोमबार निरन्तरता कायम रहन सकेन।

लचिलो मौद्रिक नीतिले नेप्सेमा सर्किट ब्रेकर

राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेसँगै आइतबार खुलेको नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको छ।

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ।

बुधबार नेप्से झिनो अङ्कले बढ्यो

तीन दिनदेखि लगातार घटिरहेको नेप्से परिसूचक साताको चौथो कारोबार दिन बुधबार भने झिनो अङ्कले बढेको छ।

झिनो अङ्कले घट्यो नेप्से

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो अङ्कले घटेको छ। मंगलबार नेप्से परिसूचक दिनभरजसो नेप्से परिसूचक उतारचढाव हुँदै २.१७ अङ्कले घटेर १८९४.५३ विन्दुमा झरेको छ।

नेप्सेमा ४७ अंकको उछाल: अब बढ्ला त सेयर बजार ?

आइतबार ६५ लाख ३० हजार ६ सय ४३ कित्ता सेयर किनबेच हुँदा दुई एक करोड १७ लाख ६३ हजार तीन सय ५८ रूपैयाँको सेयर कारोबार भएको छ।

ओरालो यात्रामा नेप्से परिसूचक, २३ दशमलव ८२ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो।

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ।नेप्से परिसूचक आज पाँच दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ६३ दशमलव ९४ को विन्दुमा कायम भएको हो।

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ। नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दूमा कायम भएको हो।

नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट

सोमबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा कायम भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्