१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

प्रदेशमा मुख्यमन्त्रीका लागि कसरत

समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ। घोषित नतिजाअनुसार संघदेखि प्रदेशसम्म एक दलको बहुमतको सरकार बन्ने सम्भावना छैन। मिलीजुली सरकार बन्ने अवस्था देखिएको छ। प्रमुख दलका शीर्ष नेताहरू संघ र प्रदेशमा समीकरण मिलाएर सरकार बनाउने कसरतमा लागेका छन्।

मतान्तर बढाउँदै कांग्रेसका पाण्डे

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गरेका छन्।

दोलखामा १० वडाको गणना सकियो, माओवादी केन्द्रका कार्कीलाई १४ सय ५० मतको अग्रता

दोलखामा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिइरहेका छन्।

दोलखामा माओवादीका कार्कीलाई १४ सय मतको अग्रता

जारी मतगणनामा शुक्रबार ११ बजे सम्म गौरीशंकर गाउँपालिकाका ८ ओटा वडाको गणना सकिँदा उनले १४ सय ३८ मतले अग्रता लिएका हुन्।

ताप्लेजुङमा २६ उम्मेदवारमध्ये एकजनाले मात्र बुझाए निर्वाचन खर्च विवरण

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार शुक्रबार मध्यान्ह सम्ममा प्रतिनिधिसभातर्फका स्वतन्त्र उम्मेदवार सञ्जुहाङ पालुङ्वाले मात्र निर्वाचन खर्च विवरण बुझाएका हुन्।

समानुपातिक मत: एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ।

काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ।

बाजुराको मतगणना रोकियो

हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतपेटिकामा मुचुल्का गरिएको भन्दा ४० भोट बढी भेटिएपछि मतगणना रोकिएको हो।

स्याङ्जा–२ (क) मा कांग्रेसका अर्याल विजयी

कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मोहन रेग्मीलाई दुई हजार सात सय ३० मतान्तरले पराजित गरेका हुन्।

दोलखामा माओवादी केन्द्रको अग्रता

हालसम्म चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले दुई हजार नौ सय १० मत प्राप्त गरेका छन्।

समानुपातिकबाट ३३% पुर्‍याउनुपर्ने बाध्यता

गण्डकी प्रदेशको स्याङ्जा, वाग्मतीको दोलखा र सुदूरपश्चिमको बाजुराको चुनावी परिणाम आउने क्रममा छ।

बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेको सुरूवाती अग्रता

बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले सुरूवाती अग्रता लिएका छन्।

स्याङ्जा–२ मा गुरुङको अग्रता कायमै

स्याङ्जा–२ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायम रहेको छ।

भक्तपुरमा नौ वटा पार्टीले मात्रै कटाए एक हजार मत

भक्तपुरका दुई वटा निर्वाचन क्षेत्रमा गरी कुल नौ जना उम्मेदवारहरुले मात्रै एक हजार मत कटाउन सफल भएका छन्।

समानुपातिक मतमा एमालेको अग्रता, दोस्रो कांग्रेस

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत गणना जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्