१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

रवि बोपाराले चितवन राइनोजबाट खेल्ने

बेलायतका क्रिकेटर रवि बोपारा चितवन राइनोजमा अनुबन्ध भएका छन्।

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि बोपारालाई टीममा अनुबन्ध गरेको बताएको छ।

बोपाराले हालसम्म ४७८ म्याच खेलेका छन्। जसमा उनले ९ हजार ४८६ रन जोडेका छन्।

प्रकाशित: ३० कार्तिक २०८१ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App