४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालले आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्ट अवार्ड पाएकोमा प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्ट अवार्ड पाएकोमा बधाई दिएका छन्।

उनले नेपालका खेलाडी र खेलप्रेमीका कारण नेपालले यसवर्षको आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्ट अवार्ड पाएकोमा नेपाल क्रिकेट सङ्घ (क्यान) लगायत सबै खेलसँग जोडिएकाहरूलाई बधाई दिएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शुभ बिहानी ! हामी राम्रो क्रिकेट खेलिरहेका छौं, अनि त्यति नै मात्रामा खेललाई साथ र सपोर्ट गरिरहेका छौं। यसका लागि नेपाली खेलाडी,  क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्। यस वर्षको आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्ट अवार्ड नेपालले पाएको छ। बधाई नेपाली !!’

प्रकाशित: ३ श्रावण २०८१ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App