१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल र श्रीलङ्काबीचको खेल रद्द

आईसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल रद्द गरिएको  छ।

समूह ‘डी’ अन्तर्गत हुने भनिएको आजको खेल वर्षाका कारण रद्द गरिएको हो।

प्रकाशित: ३० जेष्ठ २०८१ ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App