१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेदरल्यान्ड्सको दोश्रो विकेट गयो

टी २० विश्वकप क्रिकेटमा नेपाल विरुद्ध १०७ रनको लक्ष्य सहित मैदानमा उत्रेको नेदरल्याण्ड्सले दुई विकेट गुमाएको छ । नेदरल्याड्सको दोश्रो विकेट दिपेन्द्र सिंह ऐरीले लिएका हुन।  

यस अघि नेदरल्यान्ड्सका शुरुवाती व्याटरलाई नेपालका सोमपाल कामीले दोश्रो ओभरको पहिलो बलमै आउट गरेर दवाबमा राखेका भए पनि दोश्रो विकेट भने ८ दशमलब २ ओभरमा ४३ रन बनाउँदा गुमाएको हो ।  

प्रकाशित: २३ जेष्ठ २०८१ ००:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App