४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालले गुमायो पहिलो ओभरमा नै विकेट

वेस्ट इन्डिज ए विरुद्धको चौथो टी-२० क्रिकेटमा जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै विकेट गुमाएको छ।

तेस्रो खेलमा बेन्चमा बसेको आशिफ शेख इनिङ्सको दोस्रो बलमा म्याथु फोर्डको बलमा शुन्य रनमा बोल्ड भएका हुन्।

क्रिजमा अहिले क्याप्टेन रोहित पौडेल र कुशल भुर्तेल छन्। वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याउँदै नेपालले अहिले ब्याटिङ गरिरहेको छ। 

प्रकाशित: २० वैशाख २०८१ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App