४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

स्वदेश फर्कियो क्रिकेट टोली

यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली आज बिहान स्वदेश फर्केको छ।

दक्षिण अफ्रिकामा भएको खेलमा  समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो। त्यसपछिका दुई वटै खेलमा हार व्यहोरेको थियो। नेपाल बङ्गलादेश र भारतसँग पराजित भएको थियो। 

खेलाडीलाई नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरेका छन्। नेपाली टोलीले सुपर सिक्समा भने भारत र बङ्गलादेशसँग भएका दुवै खेलमा पराजित भएको थियो।

प्रकाशित: २२ माघ २०८० १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App