२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः आज पोखरा थन्डर्स र इलाम भिड्दै

तस्बिर सौजन्यः नेपाल सुपर लिग

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पोखरा थन्डर्स र सर्पोटिङ्ग इलाम एफसीबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजेबाट सुरु हुनेछ। 

हालसम्म दुबै टोलीले समान ३/३ खेल खेलेको छ। गोल अन्तरको आधारमा अङ्क तालिकाको तेस्रो स्थानमा रहेको पोखराले १ मा जित हात पारेको छ भने प्रतियोगितामा नयाँ रहेको इलामले पनि एक खेलमा जित हात पारेको छ। तर, गोल अन्तरको आधारमा ३ अङ्क जोडेर इलाम तालिकाको छैटौं स्थानमा रहेको छ।

आजको खेलमा पोखरा आफ्नो दोस्रो जितको खोजीसहित मैदान उत्रने छ भने इलाम पनि आफ्नो दोस्रो जितको खोजिमा रहने छ।

प्रकाशित: २० मंसिर २०८० ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App