२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल सुपर लिग : धनगढी र बुटवल लुम्बिनीबिच खेल जारी

नेपाल सुपर लिग २ अन्तर्गत अहिले   धनगढी एफसी र  बुटवल लुम्बिनीएफसीबिच प्रतिस्पर्धा भईरहेको छ।

काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको यी दुईबिचको अहिले साँझ साढे ५ बजे देखि सुरु भएको हो।

पहिलो खेलमा धनगढीले वीरगन्ज युनाईटेड एफसी २–१ ले हराएको थियो।बुटवल भने ललितपुर सिटी एफसीसँग २–० ले पराजित बनेको थियो।

प्रकाशित: १४ मंसिर २०८० ११:५२ बिहीबार

नेपाल सुपर लिग धनगढी बुटवल लुम्बिनी