५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

युएईविरुद्ध सन्दिपले दिलाए नेपाललाई छैटौं सफलता

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले छैटौं सफलता हासिल गरेको छ।

मूलपानी क्रिकेट मैदानमा जारी छनोटको सेमिफाइनल खेलमा नेपालले युएईको छैटौं विकेट झारेको छ।

युएईका बाशिल हामिदलाई सन्दिप लामिछानेको बलमा गुलशन झाले क्याच आउट गरेका हुन्। हामिद १ रनमै आउट भएका हुन्।

प्रकाशित: १७ कार्तिक २०८० ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App