७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी-२० क्रिकेटः कामीले लिए एक विकेट

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले तेस्रो सफलता हासिल गरेको छ। नेपालका सोमपाल कामीले हङकङको थप एक विकेट झारेका छन्।

उनले हङकङका मार्टिन कोएटजीलाई २ रनमा आउट गरेका छन्।

जारी खेलमा नेपालको यो तेस्रो सफलता हो। 

प्रकाशित: २ कार्तिक २०८० ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App