२ असार २०८१ आइतबार
image/svg+xml
खेल

कराते खेलको निरीक्षणको जिम्मेवारी राणालाई

नेपाल कराते महासंघले नारायणदेव राणा संयोजक रहेको ब्ल्याकवेल्ट कमिटीलाई १९ औं एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको तयारी निरीक्षणको जिम्मेवारी दिएको छ।

एसियन गेम्समा सहभागी हुने कराते खेलाडीहरुको तयारीलाई निरीक्षण गर्न र प्रशिक्षकहरुलाई आवश्यक निर्देशन सहित कार्यमा सहयोग गरी दिन हुन जानकारी गराइन्छु कराते महासंघका महासचिव दावा गुरुङद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

प्रकाशित: १३ असार २०८० १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App