८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

रियल मड्रिड ‘कोपा डेल रे’ को अन्तिम १६ मा प्रवेश

कासेरेन्यो सिपीलाई हराउँदै रियल मड्रिड ‘कोपा डेल रे’ फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

मंगलबार राति सम्पन्न भएको खेलमा चौंथो श्रेणीको सिपीलाई १(० गोल अन्तरले हराउँदै रियल अन्तिम १६ मा प्रवेश गरेको हो।

रियलको जितमा रोड्रिगोको गोल नै निर्णायक बन्यो। उनले खेलको ६९ औं मिनेटमा गोल गरेका थिए।

प्रकाशित: २० पुस २०७९ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App