१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्प हटाउँदै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्प हटाउन लागेको छ। 

लामो समयदेखि सञ्चालनमा रहेको पेट्रोल पम्प महानगरकै जग्गामा रहेकोले हटायन लागिएको महानगरले जनाएको छ। 

महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोली अहिले लगनखेल पुगेर उक्त पेट्रोल पम्प हटाउँदै छ।

महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान चलाएपछि १२ नम्बर वडामा रहेको उक्त पेट्रोल पम्प हटाउन थालेको हो।

प्रकाशित: २६ भाद्र २०७९ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App