२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नागरिक नायक २०७९ सुरू

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४औं वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। यहीं कार्यक्रममा मिडियाले नागरिक नायक २०७९ को घोषणा पनि गर्नेछ।

बसन्तपुर डबलीमा आयोजना भइरहेको यो कार्यक्रम नागरिक दैनिकको अनलाइन संस्कण नागरिकन्युजडटकम, नागरिक नेटवर्कको फेसबुक पेज र नेपाल टेलिभिजनबाट प्रत्यक्षरुपमा हेर्न सकिने छ।

प्रकाशित: ११ वैशाख २०७९ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App