२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नाम्लोको पासो लगाई आत्महत्या

भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटमा एकजना पुरुषले आइतबार आत्महत्या गरेका छन्।

दुवाकोटको बेसीस्थित रमेश बुढाथोकीको जस्ताको टहरामा बस्ने सोलुखुम्बु लिखुपिके गाउँपालिका घर भई सोही स्थान बस्ने वर्ष ३५ का मोहन बस्नेत टहरामा फलामको पाइपमा नाम्लोको पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सूचना प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रकाशित: ९ माघ २०७८ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App