५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

२ सय ११ जनामा संक्रमण, २ को मृत्यु

पछिल्लो २४ घन्टामा २ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै बिहीबार सोको संख्यामा कोरोना संक्रमित भेटिएको जनाएको छ। सो अवधिमा २ सय २९ जना कोरोना संक्रमणमुक्त भएको जनाउँदै मन्त्रालयले २ जनाको निधन भएको उल्लेख गरेको छ।

बिहीबार मन्त्रालयले ८ हजार १८ जनाको पीसिआर परीक्षण र १ हजार २ सय ३३ जनाको एन्टीजेन परीक्षण गरेको थियो। हाल नेपालमा ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: २३ मंसिर २०७८ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App