४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटना हुँंदा चालकको मृत्युु

ट्याक्टर दुर्घटना हुँदा आइतबार भक्तपुरमा एकजनाको मृत्यु भएको छ।

अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठी त्रलिमा च्यापियर सूर्यविनायक नगरपालिका–३ बालकोटमा ढल निर्माण कार्यमा निर्माण सामाग्री ढुवानी गरी निर्माणस्थलमा जाँदै गरेको  लु ४ त ४६८२ नम्बर  को ट्याक्टर दुर्घटना भएको हो। दुर्घटना हुँदा बर्दियाका २४ वर्षका चालक रोशन चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ३ आश्विन २०७८ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App