२२ पुस २०८१ सोमबार
image/svg+xml
समाज

आज खण्डग्रास सूर्य ग्रहणः नेपालमा असर नपर्ने

आज खण्डग्रास सूर्य ग्रहण लाग्दै छ। बेलायत, युरोप, अमेरिका, मगोलिया, चीनलगायतका क्षेत्रबाट मात्र यो ग्रहणलाई देख्न सकिने छ।  

नेपालबाट देख्न नसकिने भएकाले यसको नेपालमा कुनै असर नपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ।

यो सूर्य ग्रहण यस वर्षको पहिलो ग्रहण हो। नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म सूर्यग्रहण लाग्नेछ।

प्रकाशित: २७ जेष्ठ २०७८ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App