१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

रोल्पामा ३८ जनामा संक्रमण, थप एकको मृत्यु

रोल्पामा पछिल्लो २४ घण्टामा ३८ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । यसै गरी गत २४ घण्टामा एक जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो संगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार १८ जनाले कोरोना जितेका छन् ।  

जिल्लाको एकमात्र अस्पताल रोल्पा अस्पतालमा अक्सीजन अभाव अझै टरेको छैन्।  एक नगरपालिका सहित १० स्थानिय तहमा ७२ वडा रहेको रोल्पामा कोरोना महामारीसंग जुद्धनका लागि गतिलो योजना समेत बनेको छैन भने स्वास्थ्य सस्थामा प्रयाप्त जनशक्ति र भौतिक सुविधा समेत छैन ।  

प्रकाशित: २ जेष्ठ २०७८ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App