६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सात हजार ४४८ जनामा कोरोना संक्रमण, ३७ को मृत्यु

पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

पछिल्लो २४ घण्टामा संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ।

प्रकाशित: २० वैशाख २०७८ १२:०५ सोमबार

कोरोना संक्रमण