६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

थपिए ७ सय ८२ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ७ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २९ जना संक्रमण मुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ।

देशभर कुल संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ। सक्रिय संक्रमित ९ हजार ३ सय १७ जना छन्।

 

प्रकाशित: ३ पुस २०७७ १०:४७ शुक्रबार

कोरोना भाइरस