११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

थपिए २१ सय ३ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २१ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ सय ५८ जना कोरोना मुक्त भएका छन् भने १७ जनाको मृत्यु भएको छ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ। सक्रिय संक्रमितको संख्या भने २८ हजार १ सय ६ रहेको छ।

 

प्रकाशित: ४ मंसिर २०७७ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App