८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरा महानगर उप–प्रमुख गुरुङलाई कोरोना

पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण भएको छ। उप–प्रमुखलाई विहीबार कोरोना संक्रमण पुष्टि भएको हो। उप–प्रमुख गुरुङले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिईन्।

उप–प्रमुख गुरुङले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छन्। अहिले होम आइसोलेसनमा रहेको उनले बताईन्।

उप–प्रमुखले आफूले छिट्टै कोरोनालाई जितेर नागरिकको सेवामा फर्किने विश्वास व्यक्त गरेकी छन्।

 

प्रकाशित: ४ मंसिर २०७७ ०५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App