९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

एकै दिन थपिए ४ हजार ४ सय ९९ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ पुगेको छ।

पछिल्लो २४ घन्टामा २ हजार ६ सय ६८ जना कोरोना मुक्त भएका छन्। यस्तै थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ।

 

 

 

 

प्रकाशित: ७ कार्तिक २०७७ १०:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App