४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा थपिए ५७२ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९५ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ४३ संक्रमित थपिएका हुन्।  

यस्तै पछिल्लो २४ घण्टामा १२ सय ४६ जना नयाँ संक्रमित थपिएका छन्। यस्तै १८ सय १८ जना कोरोना मुक्त भएर घर फर्केका छन्।

अहिलेसम्म जम्मा संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको  छ। यस्तै ३५ हजार ७ सय कोरोना मुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ३१७ पुगेको छ।

 

प्रकाशित: २५ भाद्र २०७७ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App