४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा थपिए १ हजार ८१ संक्रमित

पछिल्लो २४ घण्टामा १ हजार ८१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार १ सय ६७ पिसिआर परीक्षण गर्दा १ हजार ८१ जनामा कोरोना देखिएको हो। अहिले देशभर १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो पटक ९ सय १८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: २४ भाद्र २०७७ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App